सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीको साधारण सभा आगामी पुस ३० गते काठमाडौँको नक्...
भुजुङ हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ३ गतेदेखि आयो...
सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सञ्चालनमा आएको छ । टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै लामो समयदेखि स...
स्थानीय बजारमा सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । सोमबारको कारोबारमा सुनको मूल्य उल्लेख्य रूपमा बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । आज सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्र...
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार गरिएको छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको संख्याका आधारमा प्रदे...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ७ गते बिहान ९ बजे बसेको सञ्चा...
नागरिक लगानी कोष९सीआईटी०ले लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले आव २०८१र८२ को आम्दानी बाँडफाँड हिसाब व...
ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्न...
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते बसेको सञ्चालक समितिको बैठकबाट १४ औँ वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ । सभा आगामी पुस २८ गते काठमाडौँको त्रिपुरेश्व...
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी रु.७५,६०,००,००० बराबरको प्रति शेयर रु.१०० अंकित दरका ७५,६०,००० कित्ता साधारण शेयरमा आधारित १:०.६ अनुपातमा हकप्रद...