समाचार

बाढी प्रभावितको उद्धारका लागि आयल निगमले बढायो इन्धन र एलपी ग्यास आपूर्ति

बाढी प्रभावितको उद्धारका लागि आयल निगमले बढायो इन्धन र एलपी ग्यास आपूर्ति

भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यलाई सहज बनाउन नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यासको आपूर्तिलाई तीव्रता दिएको छ। निग...
बाढी प्रभावित नुवाकोट र रसुवामा अर्थमन्त्री वाग्लेको स्थलगत अनुगमन, स्रोत अभाव हुन नदिने प्रतिबद्धता

बाढी प्रभावित नुवाकोट र रसुवामा अर्थमन्त्री वाग्लेको स्थलगत अनुगमन, स्रोत अभाव हुन नदिने प्रतिबद्धता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनर्स्थापनाका कामको स्थलगत अनुगमन गर्दै सरकारले आवश्यक स्रोत र साधनको अभ...
सुनको मूल्यमा उच्च गिरावट, एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँ घट्यो

सुनको मूल्यमा उच्च गिरावट, एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँ घट्यो

आइतबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ। शुक्रबारको तु...
भोटेकोशीको बहाव बढेपछि नुवाकोट, धादिङ र चितवनमा सतर्कता अपनाउन आग्रह

भोटेकोशीको बहाव बढेपछि नुवाकोट, धादिङ र चितवनमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा क्षेत्रमा भोटेकोशी नदीको बहाव बढेपछि नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। रसु...
भारतद्वारा बाढीपहिरो प्रभावित नेपालमा उद्धार टोली र उपकरण पठाइयो

भारतद्वारा बाढीपहिरो प्रभावित नेपालमा उद्धार टोली र उपकरण पठाइयो

नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला भारतले उद्धार तथा राहत कार्यका लागि अत्याधुनिक उपकरणसहित विशेषज्ञ टोली नेपाल पठाएको छ। बाढीका कारण जलविद्युत् आयोजनाका सुरु...
रसुवा बाढी प्रभावितलाई अमेरिकाको ३६ लाख डलरभन्दा बढी सहायता

रसुवा बाढी प्रभावितलाई अमेरिकाको ३६ लाख डलरभन्दा बढी सहायता

अमेरिकाले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल एक्समार्फत ...
नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती ९२५औँ वार्षिकोत्सव० को विशेष अवसरमा आयोजना गरेको ूीभबमभचकजष्उ भ्हअभििभलअभ ब्ध...
कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावित समुदायका लागि रु.३ करोड ३९ लाख बराबरको सहयोग ।

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावित समुदायका लागि रु.३ करोड ३९ लाख बराबरको सहयोग ।

कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥र्याउने उद्देश्यले आफ्नो संस्...
निजी क्षेत्रमा कर्जा विस्तार बढे पनि आर्थिक गतिविधिमा अपेक्षित सुधार आएन

निजी क्षेत्रमा कर्जा विस्तार बढे पनि आर्थिक गतिविधिमा अपेक्षित सुधार आएन

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा कर्जा प्रवाह बढे पनि त्यसअनुसार आर्थिक गतिविधिमा सुधार आउन नसकेको देखिएको छ। गत आर्थिक वर्ष न्यून आर्थिक गतिविधि तथा रेमिट्यान्स आप्रवाहमा...
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह स्थलगत यात्रामा

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह स्थलगत यात्रामा

प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित स...