समाचार

गुल्मी काठमाडौं सम्पर्क समितिले मुसीकोट र ईस्माका बाढीपहिरो पिडितलाई राहत हस्तान्तरण

गुल्मी काठमाडौं सम्पर्क समितिले मुसीकोट र ईस्माका बाढीपहिरो पिडितलाई राहत हस्तान्तरण

गुल्मी मुसीकोट नगरपालिका र ईस्मा गाँउपालिकामा गत असार १८ गते गएको विनाशकारी बाढीपहिरोले पु¥याएको क्षतिले विस्तापित भएका पिडितहरुलाई राहत दिने उद्देश्यले गुल्मी काठमाडौं सम्पर्क समि...
मर्चेन्ट बैंकरहरु पनि मर्जरमा

मर्चेन्ट बैंकरहरु पनि मर्जरमा

पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा स्थापित प्रभु क्यापिटलले समृद्धि क्यापिटललाई गाभिेर आज मिति २०७७ असार २९ गतेबाट एकिकृत कारोबार शुरु गरेको छ । यि दुई संस्था गाभिए पश्चात प्रभु क...
छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी रु २५०

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी रु २५०

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भ...
चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म...
भूमि बैंक स्थापना

भूमि बैंक स्थापना

कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प...

सिसुवामा बगे ७ घरः ११ बेपत्ता

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्...
राजश्व छली गर्ने व्यवसायीविरुद्ध मुद्दा

राजश्व छली गर्ने व्यवसायीविरुद्ध मुद्दा

कपडालगायतको मालवस्तुको आयात तथा थोक बिक्री कारोबार गर्दा ढुवानी साधनको अनुगमन प्रणालीमा (भीसीटीएस) विवरण नराखेको अभियोगमा राजश्व अनुसन्धान विभागले कारवाही गरेको छ । विभागका अनुसार ...
आइएमई लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

आइएमई लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।आइएमईले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति माग गरेको ह...
सार्वजनिक यातायात नचलाउने व्यावसायीको भनाई, माग पुरा नगरे सरकारलाई तालाचाबी बुझाउने चेतावनी

सार्वजनिक यातायात नचलाउने व्यावसायीको भनाई, माग पुरा नगरे सरकारलाई तालाचाबी बुझाउने चेतावनी

आफुहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै पनि आपसी सल्लाह नगरिकन एकतर्फी रुपमा यातायात सञ्चालन गराउन खोजेको आरोप व्यवसायीको छ । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन...
एक जिल्ला भित्र सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

एक जिल्ला भित्र सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

आजको मन्त्रिपरिषदको बैठकले सुरक्षा सावधानी अपनाएर ट्याक्सी लगायत सार्वजनिक यातायात चलाउन पाइने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउन दिन...