सगरमाथा इन्स्यारेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा चंखु क्षेत्रीलाई नियुक्त गरेको छ । असार २५ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो ।