एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ओखलढुङ्गामा निर्माणाधीन २१ मेगावाट क्षमताको आयु मोलुङ खोला जलविद्युत आयोजनामा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
कम्पनीको साउन १...
भारतबाट भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याउने क्रम बढ्न थालेपछि कञ्चनपुरमा सुरक्षा निकायले निगरानी र नियन्त्रणलाई कडा बनाएको छ। खुला सीमा नाकाको दुरुपयोग गरी भ...
अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले १ः१ अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि एनआईएमबी ...
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.६७ प्रतिशतले बढी हो। बैंकले आर्थिक वर्ष...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आफू मुस्लिम समुदायबाट भए पनि हिन्दू राष्ट्रको अवधारणा बोकेको पार्टीमा आबद्ध रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा...
लक्ष्मी सनराइज बैंक लिमिटेडले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा खरिद आवेदन दिने समयावधि साउन २८ गतेसम्मका लागि लम्बाएको छ। बैंकले साउन १४...
स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय...
खुद ब्याज आम्दानीमा वृद्धि, इम्पेयरमेन्ट चार्ज रिभर्सल तथा निष्क्रिय कर्जामा सुधारका कारण एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ९४ लाख ...
काठमाडौंको थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (साकोस) ले फिनटेक इन्टरनेसनल प्रालिसँगको सहकार्यमा सार्वजनिक यातायातका लागि जीपीएस र एनएफसी (NFC) प्रविधिमा आधारित नगदरह...
एलपी ग्यास उद्योग संघ नेपालले उद्योग सञ्चालनका लागि आवश्यक एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
मंगलबार जारी अपिलमा संघले पछिल्लो समय एलपी ग्यासको आप...